| काठमाडौं, पुस १५ : उमेर १६ वर्ष, तौल ६ किलो, उचाइ ८१ सेन्टिमिटर मात्रै। बझाङको केदारस्युँ गाउँपालिका–७ काँडेचौरकी रुमला धामीको शारीरिक अवस्था हो यो। रुमलाको परिचय यतिमै सकिँदैन। उनी पूर्णरूपमा...