| - रमेश लम्साल काठमाडौँ, १० फागुन : बिजुलीको लाइन जोडिएपनि साँझ बिहान टुकी बाल्नुपर्ने बाध्यता उस्तै थियो । मासिकरुपमा तिर्नुपर्ने बिल साविककै आउँथ्यो । नेपाल विद्युत् प्राधिकरणलाई पटकपटक ध्यानाकर्षण गराइएपनि...