| काठमाडौँ, ४ मङ्सिर : रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूलको पुनर्निर्माण ९० प्रतिशत सकिएको छ । आगामी फागुन १५ गतेसम्ममा सक्नेगरी पुनर्निर्माणको काम धमाधम भइरहेको छ । समग्रमा निर्माणको काम अन्तिम...