| बारा, १९ पुस: सीमावर्ती मटिअर्वामा स्थानीयको अतिक्रमणमा परेको दसगजा क्षेत्रमा रहेका घर–टहराहरू जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा शुक्रबार खाली गराइएको छ। नेपाल–भारत छुट्याउने अन्तर्राष्ट्रिय सिमाना दशजगा क्षेत्रमा नेपालतर्फ नेपाली र भारततर्फ...