| पिएनपिखबर : खोटाङ्ग जिल्ला दिक्तेल रुपाकोट राजुवागढी वडा नं. १०का दिनेश गिरीलाई चैत्र दुई गतेको दिन वनमा घाँस काट्न जानेक्रममा भालुले आक्रमण गरेको थियो। भालुको आक्रमणबाट गम्भीर घाइते भएका उनको...