| बुटवल, १७ साउन: रुपन्देहीका तत्कालीन युवा सङ्घका अध्यक्ष दुर्गा तिवारीलगायतको हत्यामा संलग्न ओमप्रकाश दंगोरिया थारुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी मुठभेडका क्रममा मारिएका मनोज पुनका सहयोगीको रुपमा विभिन्न आपराधिक...