| पिएनपिखबर : दृष्टिविहिन व्यक्तिले केहि गर्न सक्दैनन् भन्ने सोचलाई बदल्न सफल भएका छन् चिरञ्जीवी पौडेल। उनी जन्मजात नै एक दृष्टिविहिन हुन्। कपिलबस्तुमा जन्मिएका उनी २०१० देखि काठमाडौँ बस्दै आएका छन्।...