| भीमदत्तनगर, ४ भदौ : आज बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले विश्वविद्यालय परिसरमै गौरा पर्वका अवसरमा देउडा खेल्दै रमाए । विश्वविद्यालयका शिक्षक तथा विद्यार्थीले संयुक्त रुपमा गोलबद्ध भएर देउडामार्फत...