| सोलुखुम्बु, १५ जेठ : सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ की एक गर्भवतीको उद्धार गरेर काठमाडौँ ल्याईएको छ । गाउँपालिका–३ छेस्कामकी २२ वर्षीया देवीकला राईलाई हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो । पाँच महीनाकी गर्भवती...