| काठमाडौँ, १७ असोज: दुर्गा पक्षको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिएको छ । यो पक्षको नौ दिनसम्म दुर्गा देवीका नौ रुपको विशेष पूजा आराधना गर्ने शास्त्रीय परम्परा छ...