| गोरखा, साउन १० : धनकमल गुरुङ खच्चड व्यवसायी हुन् । चुमनुब्री गाउँपालिका–७ छेकम्पारमा उनको खच्चड व्यवसाय छ । उनी होटल पनि चलाउँछन् । गुरुको व्यवसाय खच्चड र होटल मात्र रहेनछ,...