| एजेन्सी : हिन्दू शास्त्र अनुसार विष्णुपुराणमा इन्द्रले धनकी देवी लक्ष्मीलाई धनी बन्ने शुत्र भन्न आग्रह गरेपछि लक्ष्मीले ५ प्रकारका व्यक्तिको बारेमा जानकारी दिएकी थिइन्, जसको घरमा धनको बास नहुने उनले...