| पिएनपीखबर, पुजा बानियाँ। गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको कुइन्सल्याण्ड राज्य संयोजक पदमा धिरेन्द्र राज थापाले पहिलो पटक उमेद्वारी दिएका छन्। उनले नेकपा दलको प्यानलबाट चुनावमा उमेद्वारी दिएका हुन्। केराको व्यवसायमा...