| पिएनपिखबर : आइतबार देखि नवरात्री शुरु भएको छ। नवरात्रीको शुभ दिनमा दुर्गा माताको उपासना गर्ने गरिन्छ। यी नौ दिनहरुमा मातालाई प्रशन्न पार्नको लागि भक्तजन व्रत र पूजा पाठ गर्ने गर्दछन।...