| पिएनपिखबर : नेपाली पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणले चितवनको माहोल यतिबेला तातिरहेको छ। शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रवि लामिछानेका लागि हजारौं समर्थक आज सोमबार पनि सडकमा उत्रिएका छन ।...