| भक्तपुर, १२ फागुन : सूर्यविनायक नगरपालिका–८ सिपाडोल आदर्श बस्ने २६ वर्षीय निकेश भुजु आँफैले चलाउने ट्याक्सीमा मृत अवस्थामा फेला परेका छन् । आफैँले चलाउँदै आएको बा५च ६४२१ नंको ट्याक्सी बनाउने...