| काठमाडौँ, ४ फागुन : गायिका निज्मा कार्की र आशिष तामाङको सुमधुर आवाजमा निकै नै रमाइलो लोक पप गीत सार्वजनिक भएको छ। "भ्यालेन्टाइन डे" को अवसरमा पारेर ओएसआर डिजिटलको अफिसियल युट्युव च्यानल...