| काठमाडौँ : चलचित्र क्याप्टेनको ‘कर्ली कर्ली’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्र टिमले उक्त गीत सार्वजनिक गरेका हुन् । गीतमा मेलिना राई र एसडी...