| काठमाडौँ, ५ मङ्सिर : निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि आफूलाई थुनामा पठाइएको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गर्नुभएको छ । जिल्ला अदालतको आदेशविरुद्ध थुनामा पठाउन...