| काठमाडौं, पुस २९ : वरिष्ठ गायक निशान भट्टराईको निधन भएको छ। सोमबार राति दरबार्गस्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर निवास फर्कदै गर्दा दुर्घटनामा परी उनको निधन भएको संगीतकार मिलन...