| काठमाडौँ : पछिल्लो समय सरकारको कामकारवाही क्रियाकलाप र संसदमा दर्ता भएका विधेयकलाई लिएर, राष्ट्रमा मौलाएको भ्रष्टाचार र दण्डहिन्ताका कारण नेकपाका प्रमुख नेतृत्व साथै गणतन्त्रप्रति नै जनतामा वितृष्णा जागेको छ। सरकार...