| बेझाड, २६ फागुन : नेपाल ट्रेड युनियन कांग्रेस रामपुर नगरपालिका पाल्पाको प्रथम अधिवेशन सकिएको छ । शनिबार भएको अधिवेशनले अध्यक्षमा ओमप्रकाश बस्याललाई चयन गरेको छ । अध्यक्ष बस्यालको नेतृत्वमा नौ...