नेपाल पत्रकार महासङ्घ

यो वर्ष प्रेस स्वतन्त्रता हननका घटना बढ्यो

यो वर्ष प्रेस स्वतन्त्रता हननका घटना बढ्यो

| काठमाडौं, १६ पुस : नेपाल पत्रकार महासङ्घकाअनुसार यो वर्ष (सन् २०२१) मा पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण रह्यो । महासङ्घको अभिलेखअनुसार सन् २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता हननका...

पत्रकारलाई दशैँ पेश्की दिन माग

पत्रकारलाई दशैँ पेश्की दिन माग

| काठमाडौँ, १५ असोज : नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले चाडपर्व नजिकिँदै गर्दा समेत एकाधबाहेक ठूला सञ्चारगृहले अहिलेसम्म श्रमजीवी पत्रकार ऐनबमोजिमको न्यूनतम पारिश्रमिक तथा दशैँ पेश्की उपलव्ध नगराएकामा आपत्ति जनाएको छ...

प्रहरीको कुटाइबाट पत्रकार कार्की गम्भीर घाइते

प्रहरीको कुटाइबाट पत्रकार कार्की गम्भीर घाइते

| काठमाडौँ, २२ असार : नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गए राति पत्रकार...

मिडिया विधेयक संशोधन गर्न रुपन्देहीका सम्पादकहरुको माग

मिडिया विधेयक संशोधन गर्न रुपन्देहीका सम्पादकहरुको माग

| काठमाडौँ, १७ जेठ : सरकारले ल्याउन लागेको मिडिया विधेयक संशोधन गर्न रुपन्देहीका सम्पादकहरुले माग गरेका छन् । नेपाल पत्रकार महासङ्घ रुपन्देही शाखाको आयोजना र ‘चाँदनी नेपाल’को सहयोगमा बुटवलमा आज आयोजित...

सञ्चार जगतले पनि राज्यको दायित्व पूरा गर्नुपर्छः मन्त्री गुरुङ

सञ्चार जगतले पनि राज्यको दायित्व पूरा गर्नुपर्छः मन्त्री गुरुङ

| कास्की, ३२ जेठ  :  गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले राज्यको चौँथो अङ्गसञ्चार जगतले पनि राज्यका दायित्व निर्वाह  गर्नुपर्नेमा जोड दिनुभएको  छ । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश...

पत्रकारमाथि  गालीगलोज गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ [भिडियो सहित]

पत्रकारमाथि गालीगलोज गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ [भिडियो सहित]

| सुर्खेत, १६ जेठ  : पत्रकारलाई गालीगलोज गरेको आरोपमा जिल्ला प्रहरीले ३२ वर्षीय ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत गत वैशाख १८ गते पत्रकारलाई तल्लोस्तरमा गाली गरी...

विभिन्न ऐन कानूनले  प्रेस स्वतन्त्रतामाथि चुनौती : महासङ्घ

विभिन्न ऐन कानूनले प्रेस स्वतन्त्रतामाथि चुनौती : महासङ्घ

| काठमाडौँ, १९ वैशाख  : नेपाल पत्रकार महासङ्घले संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरिएको भएता पनि विभिन्न ऐन तथा कानूनमार्फत प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजिनु प्रेस स्वतन्त्रतामाथिकै चुनौती रहेको बताएको...