| म्यान्मा, २९ असोज: राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मा भ्रमणका क्रममा आज साँझ राजधानी नेपित आइपुग्नुभएको छ । उहाँलाई म्यान्मा सरकारका अन्तरराष्ट्रिय सहयोगमन्त्री...