| कास्की, २४ भदौ: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारले पक्षपात र भेदभावको शासन गरेको बताउनुभएको छ । पार्टीले शुरु गरेको राष्ट्रिय जागरण अभियानको शुभारम्भमा...