| पिएनपिखबर : पत्रकार शालिकराम पुडासैनीको आत्माहत्या प्रकरणमा विवादित बनेका छन् प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ। पत्रकार शालिकराम पुडासैनीले आत्माहत्याअघि खिचेको भिडियो सञ्चारमाध्यमलाई दिएको भन्दै उनको आलोचना भईरहेको छ। उनले...