| पिएनपीखबर, भक्तपुर। नेकपाका युवा नेता पुण्य गौतम समाजमा अपराधिक घटना मौलाउनुमा हाम्रो सभ्यता नष्ठ हुदै गएर र मानवीय सम्बेदना हराएर घटेको बताउछन्। पछिल्लो समय मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा ९ दिनअघि...