| मुम्बई, १७ असार (रासस -एएफपी) : भारतको आर्थिक राजधानी मुम्बईमा अविरल वर्षापछि एक पर्खाल भत्किँदा त्यसमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार मङ्गलबार बिहान करिब २...