| धादिङ, ८ मङ्सिर: गजुरी गाउँपालिका–२ वालसिङबाट पाटेबाघको छालासहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाघको छाला ओसारपसार हुँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेर दुर्लभ पाटेबाघको छाला...