| पिएनपिखबर : सिन्धुपालचोकका १७ वर्षीय कमल तामाङ शारीरिक रुपले अशक्त छन्। विगत १० वर्ष देखि उनी हिड्न, उभिन सक्दैनन्। उनको शारीरिक वनावट पनि सामान्य मानिसको जस्तो देखिदैन । उनी सात...