| पिएनपिखबर : राप्रपाका नेता जनकराज पाठकले पूर्व राजा ज्ञानेन्द्र शाहसँग नेपालका सम्पूर्ण नागरिकलाई भेट्ने स्वतन्त्र अधिकार रहेको बताएका छन्। केहि दिन अघि नेकपाका अध्यक्ष प्रचण्ड पुष्प कमल दाहालले 'पूर्व राजालाई...