| कपिलवस्तु, ४ मंसिर : शिवराज नगरपालिका ५ को चन्द्रौटामा पूजा गर्न गएका पूजारीहरु ‘दलितको घर’ भन्ने थाहा पाएपछि पूजा मण्डप नै छाडेर भागेका छन् ।चन्द्रौटा बजारमा स्थानीय मिलन विश्वकर्माले निर्माण...