| काठमाडौं, २७ पुस : राष्ट्र निर्माता वडामहाजधिराज पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्तीका अवसरमा पुस २७ गते आइतबार मुुलुुकभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइँदैछ । सिंहदरबार...