| लम्की, ९ फागुन : कैलालीको जानकी गाउँपालिकाले चार सयजना गर्भवती महिलालाई पोषण उपहार प्रदान गरेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराइरहेका गर्भवतीलाई पोषणस्वरुप खानेकुरा र नगद प्रदान गरेको...