| काठमाडौं, २७ जेठ : "प्रनभ" नामक सांगीतिक एल्बम बजारमा ल्याइसकेका उदियमान गायक सुरेन गौतमले ‘पिरती लरी लै’ बोलको गीत सार्वजनिक गरेका छन् । विष्णु हरि तिमिल्सिनाको शब्द तथा सुरेन गौतम...