| काठमाडौँ, ३१ भदौ: थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको हाताभित्र रहेको अक्सिजन प्लान्टमा विस्फोट भएको छ । उक्त विस्फोटनमा परी दुई प्राविधिक घाइते भएका छन् ।प्लान्ट मर्मत गरिरहेको अवस्थामा विस्फोटन...