| पिएनपीखबर, भक्तपुर। घाउ बिनाको चोटमा भक्कानिदै मुटु दुःखेको पल थियो त्यो पल श्री नेहालाई जब उनले पशुपति मन्दिरको फोहोरको डंगुरमा भर्खर जन्मिएको एक नाबालक बच्चा रुँदै गरेको भेटिन्। त्यस दिन...