| काभ्रेपलाञ्चोक, २६ भदौ: भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बचत सङ्कलन गर्ने सहकारीको सङ्ख्या घटाएर कृषिमा आधारित विषयगत सहकारी संस्थालाई बढाइने बताउनुभएको छ । मन्त्री अर्यालले जिल्ला सहकारी...