| पिएनपीखबर, भक्तपुर। बद्री गौलीको गल्कोपाखास्थित घर पस्नासाथ बरन्डाभरी फूल ढपक्क छन् । सजाइएका फूलसँगैको पर्खालछेउ ओखरको बोट हुर्किंदैछ । अन्य फलफूलका बिरुवा पनि ‘वसन्ती रंग’ फेर्दैछन् । अढाइ आनामा बनेको...