| बग्दाद, १७ जेठ (रासस÷सिन्ह्वा) : इराकको किर्कुक शहरमा बिहीबार भएको शक्तिशाली बिस्फोटनमा कम्तीमा चार जनाको ज्यान जानुका साथै अरु २० जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार...