| विराटनगर, २८ भदौ : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सुकुम्वासी र अव्यवस्थित बसोबास समस्या समाधान गर्ने बताउनुभएको छ । जिल्ला सहकारी सङ्घ लिमिटेड मोरङको आज यहाँ आयोजित...