| काठमाडौं, ३ फागुन: बानेश्वरका एलिना अधिकारी बाथरुममा नुहाउन जाँदाको घटना कहिल्यै बिर्सदैनन् । त्यही समय ठूलो पाठ सिकाएको छ उनलाई । अधिकारी भन्छन “जाडो मौसमको बिहान सोलारको तातो पानीले नुहाउन...