| पिएनपिखबर, भक्तपुर। पहाडमा जाडो बढे, तराइले सेक्नु पर्छ।आँधी आए तराइमा,पहाडले छेक्नु पर्छ।होइन भने देश भक्ती, छैन हाम्रो छातीभित्र।माटोलाई चोट लाग्दा, मुटुहरु दुख्नुपर्छ।। पहाडी भेगमा जाडो बढ्दा तराई भेगले छेक्ने अनि...