| काठमाडौं : पटक पटक आपराधिक क्रियाकलापमा जोडिँदै आएका गुण्डा नाइके सुजन पौडेल 'रमेश बाहुन'लाई १० वर्ष लामो जेल सजाय भएको छ। लागूऔषध कारोबार तथा अवैध हातहतियार बन्दुक र गोली राखेको...