| पिएनपीखबर, भक्तपुर। भक्तपुरको पाँचतले मन्दिरबाट साकोठा जाने गल्लिमा एक आमाको बारा पसल छ। यो पसल ४८ वर्ष पुरानो पसल हो। पसलको पहिलेको र अहिलेको मालिक हुन्, ७२ वर्षिया आमा बिकुमाया...