| बैतडी, २ मङ्सिर: जिल्लामा बिहीबारदेखि ‘बिडीसीए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता’को १९औँ संस्करण शुरु हुने भएको छ । बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा हुने उक्त प्रतियोगितामा २० टोलीको सहभागीता रहने छ...