| अत्तरिया, ५ फागनु : भूमिसुधार तथा मालपोत कार्यालय कैलालीमा आजदेखि भूअभिलेख सूचना व्यवस्थापन प्रणाली लागू गरेको छ । अनलाइन प्रणालीमार्फत सेवाग्राहीलाई सेवा प्रवाह गर्ने उद्देश्यले मालपोत कार्यालय कैलालीले यो प्रणाली...