| काठमाण्डौ - नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी बुधबार देशभर मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनस्र्थापनाका लागि...