| काठमाडौं, भदौ ११: बंगलादेशको उच्च अदालतले महिलाको वैवाहिक प्रमाणपत्रबाट भर्जिन शब्द हटाउन आदेश दिएको छ। सट्टामा अब अविवाहित लेख्नुपर्ने भएको छ। यसअघि वैवाहिक प्रमाणपत्रका हकमा भर्जिन विधवा वा पारपाचुकेमध्ये एउटा...