| खोटाङ, ६ साउन : धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा दर्शनार्थीको घुइँचो लागेको छ । साउनभरी लाग्ने ‘बोलबम’ मेलाको पहिलो दिन आज बिहानैदेखि दर्शनार्थीले हलेसीमा लामबद्ध भएर पूजाआजा गरेका थिए । हलेसी...